क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 विज्ञापन नं.५५०१-५५०८/०८२-८३(खुला,समावेशी) स्थानीय प्रशासन सेवा, सा.प्र./लेखा/आ.ले.प.समूह, सहायकस्तर पाँचौ तह, नायब सुब्बा/लेखापाल/आ.ले.प.सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २७, २०८३, बुधबार २२:३५
2 विज्ञापन नं.५०३६/०८२-८३ (आ.ज.) स्थानीय स्वास्थ्य सेवा,विविध समूह, एनेस्थेसिया उपसमूह,सहायकस्तर पाँचौ तह, एनेस्थेसिया सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २३, २०८३, शनिबार २०:३८
3 विज्ञापन नं ५०३४-५०३५/०८२-८३(खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, फार्मेसी समूह, सहायकस्तर पाँचौ तह, फार्मेसी सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २२, २०८३, शुक्रबार २०:३३
4 विज्ञापन नं. ५०३३/२०८२-८३ (खुला) स्थानीय स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, रेडियोग्राफी उपसमूह, सहायकस्तर पाँचौ तह, रेडियोग्राफर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २१, २०८३, बिहिबार २०:७
5 विज्ञापन नं. ५०३१-५०३२/२०८२-८३ (खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, नर्सिङ समूह, कम्यूनिटी नर्सिङ उपसमूह, सहायकस्तर पाँचौ तह, पब्लिक हेल्थ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २०, २०८३, बुधबार २०:३४
6 विज्ञापन नं. ५०२९-५०३०/२०८२-८३ (खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, नर्सिङ समूह,जनरल नर्सिङ उपसमूह, सहायकस्तर पाँचौ तह, स्टाफ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ १९, २०८३, मंगलबार १९:५८