हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

वि.नं. २५-२९/२०७८-७९(खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन/लेखा/लेखा परीक्षण समूह, सहायकस्तर पाँचौ तह, सहायक पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको सूचना

०२ श्रावण २०७९, सोमवार

वि.नं. ३७-३८/२०७८-७९ (खुला र महिला), विविध सेवा, सहायक महिला विकास निरीक्षक पद, सहायकस्तर चौथो तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

२० वैशाख २०७९, मङ्गलवार

वि.नं. ३०/२०७८-७९ (खुला), न्याय सेवा, कानून समूह, सहायक पद, सहायकस्तर पाँचौ तहको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको सूचना

१७ वैशाख २०७९, शनिवार

वि.नं. ३१/२०७८-७९ (खुला), विविध सेवा, महिला विकास निरीक्षक पद, सहायकस्तर पाँचौ तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

१७ वैशाख २०७९, शनिवार

वि.नं. २३/०७८-७९ (खुला), विविध सेवा, सहायकस्तर पाँचौ तह, कम्प्यूटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

२९ माघ २०७८, शनिवार

वि.नं. २४/०७८-७९ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सहायकस्तर पाँचौ, प्राविधिक सहायक पदको कम्प्यूटर सीप परीक्षणको मिति र समय प्रकाशन गरिएको सूचना

२८ माघ २०७८, शुक्रवार

वि.नं. २४/०७८-७९ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सहायकस्तर पाँचौ, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

२८ माघ २०७८, शुक्रवार

वि.नं. ५-६/०७८-७९ (खुला+समावेशी), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, सहायकस्तर चौथौ, नायव पशु सेवा प्राविधिक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

१३ माघ २०७८, बिहिवार

वि.नं. ३-४/०७८-७९ (खुला+समावेशी), कृषि सेवा, भेटेरीनरी समूह, सहायकस्तर चौथौ, नायव पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

०५ माघ २०७८, बुधवार

वि.नं. १०/०७८-७९ (खुला), कृषि सेवा, मत्स्य समूह, सहायकस्तर चौथौ, नायव प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

०२ माघ २०७८, आइतवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.