हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

वि.नं. ४९/०७९-८० (महिला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सहायकस्तर पाँचौ तह, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

१४ श्रावण २०८०, आइतवार

वि.नं. ४८-४९/०७९-८० (खुला/समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सहायकस्तर पाँचौ तह, प्राविधिक सहायक पदको एकमुष्ट योग्ताक्रम कायम गरिएको सूचना

१४ श्रावण २०८०, आइतवार

वि.नं. १/०७९-८० (खुला), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, अधिकृतस्तर छैटौ, इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना

०९ श्रावण २०८०, मङ्गलवार

वि.नं. १६/०७९-८० (आ.प्र.), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, सहायकस्तर पाँचौ तह, स्टाफ नर्स पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना

२९ असार २०८०, शुक्रवार

वि.नं. ३९/०७९-८० (खुला), इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२६ असार २०८०, मङ्गलवार

वि.नं. ४०/०७९-८० (महिला), इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२६ असार २०८०, मङ्गलवार

वि.नं. ४१/०७९-८० (आ.ज.), इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२६ असार २०८०, मङ्गलवार

वि.नं. ४२/०७९-८० (मधेसी), इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब-इन्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२६ असार २०८०, मङ्गलवार

वि.नं. ३९-४२/०७९-८० (खुला/समावेशी), इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब-इन्जिनियर पदको एकमुष्ट योग्ताक्रम कायम गरिएको सूचना

२६ असार २०८०, मङ्गलवार

वि.नं. २४/०७९-८० (खुला), स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सहायकस्तर पाँचौ तह, रेडियोग्राफर पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२१ असार २०८०, बिहिवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.