हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

वि.नं. ३६/०७८-७९ (मधेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह, सहायक पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना

१२ वैशाख २०८०, मङ्गलवार

वि.नं. ५/०७९-८० (खुला), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, अधिकृतस्तर छैटौं तह, सहायक पशु विकास अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२२ चैत्र २०७९, बुधवार

वि.नं. ३२/०७८-७९ (आन्तरिक प्रतियोगिता), प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह, सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

२० चैत्र २०७९, सोमवार

वि.नं. ४/०७९-८० (खुला), कृषि सेवा, भेटेरिनरी समूह, अधिकृतस्तर छैटौं तह, सहायक पशु चिकित्सक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

१३ चैत्र २०७९, सोमवार

वि.नं. ३३-३६/०७८-७९ (खुला+समावेशी), प्रशासन सेवा, सा.प्र./लेखा समूह, सहायकस्तर चौथो तह, सहायक पदको एकमुष्ट योग्यताक्रम सूची

१३ चैत्र २०७९, सोमवार

वि.नं. ३६/०७८-७९ (मधेशी), प्रशासन सेवा, सा.प्र. समूह, सहायकस्तर चौथो तह, सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

१३ चैत्र २०७९, सोमवार

वि.नं. ३५/०७८-७९ (आ.ज.), प्रशासन सेवा, सा.प्र. समूह, सहायकस्तर चौथो तह, सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

१३ चैत्र २०७९, सोमवार

वि.नं. ३४/०७८-७९ (महिला), प्रशासन सेवा, सा.प्र. समूह, सहायकस्तर चौथो तह, सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

१३ चैत्र २०७९, सोमवार

वि.नं. ३३/०७८-७९ (खुला), प्रशासन सेवा, सा.प्र./लेखा समूह, सहायकस्तर चौथो तह, सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना

१३ चैत्र २०७९, सोमवार

वि.नं. २८/०७८-७९ (मधेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तह, सहायक पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना

१२ चैत्र २०७९, आइतवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.