क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका विभिन्‍न सेवा समूहका अधिकृतस्तर सातौँ तहका पदहरुको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३० आश्विन २०८१, बुधवार फागुन ६, २०८१, मंगलबार २१:१५
2 स्थानीय सरकारी सेवा अन्तर्गत स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृतस्तर नवौं तहका उपसचिव वा सो सरह पदको कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३१ भाद्र २०८१, सोमवार फागुन ६, २०८१, मंगलबार २१:१३
3 प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर नवौं तहका पदहरूको आन्तरिक अन्तर सेवा , अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन-३१ भाद्र २०८१, सोमवार फागुन ६, २०८१, मंगलबार २१:१२
4 प्रदेश निजामती सेवा तर्फ विभिन्‍न सेवा समूहका प्राविधिक तर्फका अधिकृतस्तर एघारौँ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३१ भाद्र २०८१, सोमवार फागुन ६, २०८१, मंगलबार २१:१०
5 स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर तथा सहायकस्तरका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३१ भाद्र २०८१, सोमवार फागुन ६, २०८१, मंगलबार २१:९
6 प्रदेश निजामती सेवाका अधिकृतस्तर नवौँ तहका पदहरुको बढुवा, आन्तरिक अन्तर सेवा, अन्तर स्थानीय तह र खुला तर्फको दरखास्त दिने म्याद थप र संशोधित परीक्षा कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना-२२ जेठ २०८१, मङ्गलवार फागुन ६, २०८१, मंगलबार २१:७ फाइल छैन