क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 वि.नं.१२२/०७९-८० (खुला), प्रदेश कृषि सेवा, एगृ इको एण्ड मार्केटिङ/एगृ एक्सटेन्सन समूह, सातौँ तह, कृषि अर्थ विज्ञ/कृषि प्रसार अधिकृत पदमा वैकल्पिक उम्मेदवार (वै.यो.क्र.नं. १ र २) सिफारिस सम्वन्धी सूचना । भदौ २१, २०८२, शनिबार ८:२२
2 वि.नं.५००५-५००७ /०८१-८२ (खुला /समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, पाँचौ तह, ल्याव टेक्निसियन पदमा उम्मेदवार सिफारिस तथा सिफारिस भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना । भदौ २०, २०८२, शुक्रबार १७:१८
3 वि.नं.५००१-५००४ /०८१-८२ (खुला /समावेशी), प्रदेश/स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/हाइवे/स्यानिटरि/इरिगेशन उपसमूह, पाँचौ तह, सब इन्जिनियर/खा.पा.स.टे. पदमा उम्मेदवार सिफारिस तथा सिफारिस भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना । भदौ १९, २०८२, बिहिबार १९:४९
4 वि.नं.७५१०-७५११ /०८१-८२ (खुला /आ.ज.), स्थानीय कानून सेवा, कानून समूह, सातौं तह, कानून अधिकृत पदमा उम्मेदवार सिफारिस तथा सिफारिस भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना । भदौ १५, २०८२, आइतबार १६:४८
5 वि.नं.७०३६/०८१-८२ (खुला), प्रदेश स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, सातौं तह,फिजियोथेरापिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको सम्वन्धी सूचना । भदौ १३, २०८२, शुक्रबार १५:४६
6 वि.नं.७०३४-७०३५/०८१-८२ (खुला /आ.ज.), प्रदेश/स्थानीय स्वास्थ्य सेवा, मे.ल्या.टे समूह, ज.ल्या.टे उपसमूह, सातौं तह, मेडिकल ल्याव टेक्नोलोजिष्ट पदमा उम्मेदवार सिफारिस तथा सिफारिस भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना । भदौ १२, २०८२, बिहिबार १८:२२