क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 विज्ञापन नं. ४०२७-४०३४/२०८२-८३ ( खुला,समावेशी), स्थानीय स्वास्थ्य सेवा, हे.ई. समूह, सहायकस्तर चौथो तह,अ.हे.व.पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। बैशाख १५, २०८३, मंगलबार १५:४८
2 विज्ञापन नं. ४०२०-४०२६/२०८२-८३ ( खुला,समावेशी ), स्थानीय कृषि सेवा, भेटेरिनरी/ला.पो.एण्ड डे.डे.समूह, सहायकस्तर चौथो तह, नायब पशु स्वास्थ्य प्राविधिक/नायब पशु सेवा प्राविधिक पदको प्रथम पत्रको नतिजा प्रकाशन गरिएको सूचना । बैशाख १३, २०८३, आइतबार २०:५२
3 विज्ञापन नं. ४०१५-४०१९/०८२-८३ (खुला,समावेशी), स्थानीय कृषि सेवा,कृषि प्रसार/वागवानी समूह, सहायकस्तर चौथो तह, नायव प्राविधिक सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना बैशाख १३, २०८३, आइतबार ११:२४
4 विज्ञापन नं. ४०१२-४०१४/२०८२-८३ ( खुला,समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह, अमिन पदको प्रथम पत्रको नतिजा प्रकाशन गरिएको सूचना। बैशाख ११, २०८३, शुक्रबार १६:३७
5 विज्ञापन नं. ४००९-४०११/२०८२-८३ ( खुला,समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, सहायकस्तर चौथो तह, खा.पा.स.टे. पदको प्रथम पत्रको नतिजा प्रकाशन गरिएको सूचना। बैशाख १०, २०८३, बिहिबार १६:२२
6 विज्ञापन नं. ४००१-४००८/२०८२-८३ ( खुला,समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर चौथो तह, असिष्टेण्ट सब इन्जिनियर पदको प्रथम चरणको नतिजा प्रकाशन गरिएको सूचना। बैशाख ९, २०८३, बुधबार १८:५६