logo/viber_image_2025-01-06_16-13-52-322_psh5ycl.png

महत्त्वपूर्ण सूचना

logo/viber_image_2025-01-06_16-13-52-322_psh5ycl.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा एकादशी - २६

क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 वि.नं.१-२/०७८-७९ (खुला तथा समावेशी), स्थानीय कृषि सेवा, कृषि प्रसार समूह, सहायकस्तर चौथो तह, नायव प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ०५ फाल्गुन २०८१, सोमवार फागुन १२, २०८१, सोमबार २१:५७
2 वि.नं.७५०१/०८१-८२ (अन्तर तह), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, अधिकृतस्तर सातौं तह, अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ३० माघ २०८१, बुधवार फागुन १२, २०८१, सोमबार २१:५६
3 वि.नं. ७५०२-७५०५/०८१-८२ (खुला/समावेशी), प्रदेश प्रशासन/स्थानीय प्रशासन सेवा, सा.प्र./लेखा/आ.ले.प. समूह, सातौं तह, अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ३० माघ २०८१, बुधवार फागुन १२, २०८१, सोमबार २१:५६
4 वि.नं. १५/०७८-०७९(खुला), स्थानीय कृषि सेवा, कृषि प्रसार समूह, पाँचौ तह, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्वन्धी संशोधित सूचना २८ माघ २०८१, सोमवार फागुन १२, २०८१, सोमबार २१:५६
5 वि.नं. ६६-६८/०८०-८१ (अन्तर स्थानीय तह, खुला, आज), प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, अधिकृतस्तर नवौं तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना २० पौष २०८१, शनिवार फागुन १२, २०८१, सोमबार २१:५६
6 वि.नं. ११६-१२०/०७९-८० (खुला/समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायक वन अधिकृत, अधिकृतस्तर सातौं तह पदको लिखित परीक्षाको नतिजामा प्रकाशन गरिएको सूचना १२ कार्तिक २०८१, सोमवार फागुन १२, २०८१, सोमबार २१:५६