हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर
Sn शीर्षक डाउनलोड टिप्पणी
1 वन रक्षक पदको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा सम्बन्धी निर्देशन तथा परीक्षा तालिका प्रकाशन गरिएको सूचना
2 वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अनिवार्यरुपमा भरी साथमा लिइ आउनुपर्ने स्वघोषणा पत्र
3 वन रक्षक पदको परीक्षा मिति र समय संशोधन/परिमार्जन नहुने सम्बन्धी अत्यन्त जरुरी सूचना
4 वन रक्षक पदको रोल नं. १४४०१ देखि माथिका उम्मेदवारको पौडी तर्फको परीक्षा स्थल परिवर्तन सम्बन्धी अत्‍यन्त जरुरी सूचना
5 प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर नवौं तहका पदहरुको परीक्षा कार्यक्रम लगायत पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको सम्बन्धी सूचना
6 सूचना नं. २५३/२०८०-८१ को प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर नवौं तहका पदहरुको पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको सम्बन्धी सूचना
7 प्रदेश निजामती सेवाका अधिकृतस्तर नवौँ तहका पदहरुको बढुवा, आन्तरिक अन्तर सेवा, अन्तर स्थानीय तह र खुला तर्फको दरखास्त दिने म्याद थप र संशोधित परीक्षा कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.