हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

सूचना नं. २५३/२०८०-८१ को प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर नवौं तहका पदहरुको पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको सम्बन्धी सूचना

२० वैशाख २०८१, बिहिवार

प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर नवौं तहका पदहरुको परीक्षा कार्यक्रम लगायत पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको सम्बन्धी सूचना

१८ वैशाख २०८१, मङ्गलवार

वन रक्षक पदको रोल नं. १४४०१ देखि माथिका उम्मेदवारको पौडी तर्फको परीक्षा स्थल परिवर्तन सम्बन्धी अत्‍यन्त जरुरी सूचना

१७ वैशाख २०८१, सोमवार

वन रक्षक पदको परीक्षा मिति र समय संशोधन/परिमार्जन नहुने सम्बन्धी अत्यन्त जरुरी सूचना

१४ वैशाख २०८१, शुक्रवार

वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अनिवार्यरुपमा भरी साथमा लिइ आउनुपर्ने स्वघोषणा पत्र

०२ वैशाख २०८१, आइतवार

वन रक्षक पदको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा सम्बन्धी निर्देशन तथा परीक्षा तालिका प्रकाशन गरिएको सूचना

२९ चैत्र २०८०, बिहिवार

वि.नं. ८०-८४/०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, सा.प्र./लेखा समूह, सहायकस्तर चौथो तह, सहायक पदको पूनर्योग सम्बन्धी सूचना

१८ फाल्गुन २०८०, शुक्रवार

परीक्षा कार्यक्रम लगायत पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको अन्त्यन्त जरुरी सूचना

१७ फाल्गुन २०८०, बिहिवार

प्रदेश स्वास्थ्य सेवाका परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना

१४ फाल्गुन २०८०, सोमवार

सुधारौ सोच संस्कार र व्यवहार नियन्त्रण हुन्छ भ्रस्टाचार

२९ माघ २०८०, सोमवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.