हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिक तर्फ अधिकृतस्तर नवौं तहका पदहरुको आन्तरिक अन्तर सेवा, अन्तर स्थानीय तह र खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

२६ चैत्र २०८०, सोमवार

प्रदेश निजामती सेवा तर्फ विभिन्‍न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर नवौँ तहका पदहरुको जेष्ठता र कार्यसम्पादन र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना

२६ चैत्र २०८०, सोमवार

प्रदेश निजामती सेवा अन्तर्गत विभिन्‍न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायकस्तर पाँचौ र चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

०५ चैत्र २०८०, सोमवार

प्रदेश निजामती सेवा अन्तर्गत विभिन्‍न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायकस्तर पाँचौ तहका पदहरुको कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना

०५ चैत्र २०८०, सोमवार

प्रदेश निजामती सेवा अन्तर्गत विभिन्‍न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायकस्तर पाचौँ तहका पदहरुको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना

०५ चैत्र २०८०, सोमवार

प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, आधारभूत तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन

१४ फाल्गुन २०८०, सोमवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.