क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 विज्ञापन नं ५०३४-५०३५/०८२-८३(खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, फार्मेसी समूह, सहायकस्तर पाँचौ तह, फार्मेसी सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २२, २०८३, शुक्रबार २०:३३
2 विज्ञापन नं. ५०३३/२०८२-८३ (खुला) स्थानीय स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, रेडियोग्राफी उपसमूह, सहायकस्तर पाँचौ तह, रेडियोग्राफर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २१, २०८३, बिहिबार २०:७
3 विज्ञापन नं. ५०३१-५०३२/२०८२-८३ (खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, नर्सिङ समूह, कम्यूनिटी नर्सिङ उपसमूह, सहायकस्तर पाँचौ तह, पब्लिक हेल्थ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ २०, २०८३, बुधबार २०:३४
4 विज्ञापन नं. ५०२९-५०३०/२०८२-८३ (खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, नर्सिङ समूह,जनरल नर्सिङ उपसमूह, सहायकस्तर पाँचौ तह, स्टाफ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ १९, २०८३, मंगलबार १९:५८
5 विज्ञापन नं. ५०२५-५०२८/२०८२-८३(खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह,सहायकस्तर पाँचौ तह, हेल्थ असिस्टेन्ट पदको लिखित परीक्षाको उत्तरपुस्तिका रद्ध गरिएको सूचना। जेठ १८, २०८३, सोमबार २०:१९
6 विज्ञापन नं. ५०२५-५०२८/२०८२-०८३ (खुला,समावेशी) स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह,सहायकस्तर पाँचौ तह, हेल्थ असिस्टेन्ट पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ १८, २०८३, सोमबार १९:२४