क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 विज्ञापन नं. ५००१-५००७/०८२-८३ (खुला, समावेशी), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ तह, सब इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। जेठ ७, २०८३, बिहिबार २०:२१
2 विज्ञापन नं. ४५०१-४५०८/०८२-८३ (खुला, समावेशी), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो तह, खरिदार/सह लेखापाल पदको पुनर्योग सम्वन्धी सूचना जेठ ६, २०८३, बुधबार १७:२७
3 विज्ञापन नं. ४५०१-४५०८/०८२-८३ (खुला, समावेशी), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो तह, खरिदार/सह लेखापाल पदको प्रथम चरणको नतिजा प्रकाशन गरिएको सूचना बैशाख २९, २०८३, मंगलबार १८:२३
4 विज्ञापन नं. ४५०९-४५१२/०८२-८३ (खुला, समावेशी), स्थानीय प्रशासन सेवा, विविध समूह, महिला विकास उपसमूह, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको प्रथम पत्रको नतिजा प्रकाशन गरिएको सूचना बैशाख २२, २०८३, मंगलबार १७:२
5 विज्ञापन नं. ४०४४-४०४६/०८२-८३ (खुला, समावेशी), स्थानीय स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.ल्या.टे. उपसमूह, सहायकस्तर चौथो तह, ल्याब असिस्टेण्ट पदको प्रथम पत्रको नतिजा प्रकाशन गरिएको सूचना बैशाख १९, २०८३, शनिबार १४:४०
6 विज्ञापन नं. ४०४३/०८२-८३ (खुला), स्थानीय स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, सहायकस्तर चौथो तह, वैद्य पदको प्रथम पत्रको परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना बैशाख १८, २०८३, शुक्रबार २०:८