हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

वन रक्षक पदको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा सम्बन्धी निर्देशन तथा परीक्षा तालिका प्रकाशन गरिएको सूचना

२९ चैत्र २०८०, बिहिवार

वन रक्षक पदको लागि दरखास्त फाराम स्वीकृत हुने उम्मेदवारहरुको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा सम्बन्धी निर्देशन तथा परीक्षा तालिका

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.