हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर

वि.नं. ११३/०७९-८० (खुला), प्रदेश इन्जिनियरिङ्ग सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, अधिकृतस्तर सातौं तह, हाइड्रोजियोलोजिष्ट पदको परीक्षा भवन कायम गरिएको सूचना

२६ पौष २०८०, बिहिवार

वि.नं. १०९-११२/०७९-८० (खुला/समावेशी), प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, सातौं तह, इन्जिनियर पदको परीक्षा भवन कायम गरिएको सूचना

२६ पौष २०८०, बिहिवार

वि. नं. १०४-१०७/०७९-८० (खुला/समावेशी), प्रदेश इन्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/हाइड्रोपावर/स्यानिटरी/इरिगेसन उपसमूह, सातौं तह, इन्जिनियर पदको परीक्षा भवन कायम गरिएको सूचना

२५ पौष २०८०, बुधवार

वि. नं. १०८/०७९-८० (अन्तर स्थानीय तह), प्रदेश इन्जि. सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, सातौं तह, इन्जि. पदको परीक्षा भवन कायम गरिएको सूचना (परीक्षामिति-२०८०-१०-२२ र २३)

२५ पौष २०८०, बुधवार

वि.नं. १०३/०७९-८० (अन्तर स्थानीय तह), प्रदेश इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/स्यानिटरी/इरिगेसन उपसमूह, सातौं तह, इन्जिनियर पदको परीक्षा भवन कायम गरिएको सूचना

२५ पौष २०८०, बुधवार

वि.नं. १४०/०७९-८० (खुला), प्रदेश प्रशासन सेवा, विविध समूह, अधिकृतस्तर सातौं तह, तथ्याङ्क अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना (परीक्षा मिति-२०८०-१०-१७ र १८)

२५ पौष २०८०, बुधवार

वि.नं. १३५/०७९-८० (अन्तर स्थानीय तह), प्रदेश निजामती सेवा, प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना

२५ पौष २०८०, बुधवार

वि.नं. १३६-१३९/०७९-८० (खुला/समावेशी), प्रदेश निजामती सेवा, प्रदेश प्रशासन सेवा, सा.प्र./लेखा/राजश्व समूह, सातौं तह, अधिकृत/लेखा अधिकृत/राजश्व अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना

२५ पौष २०८०, बुधवार

वि.नं. ८०-८४/०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, सा.प्र./लेखा समूह, सहायकस्तर चौथो तह, सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

०७ आश्विन २०८०, आइतवार

वि.नं. ७२-७६/०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा, सा.प्र./लेखा/आ.ले.प. समूह, सहायकस्तर पाँचौ तह, सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

२४ भाद्र २०८०, आइतवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.