हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर
Sn शीर्षक डाउनलोड टिप्पणी
1 वि.नं. ४७/०७८-७९ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अधिकृतस्तर छैटौं, अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
2 वि.नं. ४७/०७८-७९ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अधिकृतस्तर छैटौं तह, अधिकृत पदको उम्मेदवार सिफारिस गरिएको सूचना
3 स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तर्फ स्वास्थ्य सेवाका विभिन्‍न समूहका पदहरुको आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
4 वि.नं. ३७/०७८-७९ (खुला), विविध सेवा, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना
5 वि.नं. १६/०७८-७९ (खुला), कृषि सेवा, भेटेरीनरी समूह, सहायकस्तर पाँचौ तह, पशु स्वास्थ्य प्राविधिक पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना
6 स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अधिकृतस्तर छैटौ तहका अप्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
7 वि.नं. ५/०७८-७९ (खुला), कृषि सेवा, ला.पो.एण्ड डे.डे समूह, सहायकस्तर चौथो तह, नायव पशु सेवा प्राविधिक पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.