हालका सूचना

प्रदेश लोक सेवा आयोग
कोशी प्रदेश, विराटनगर
Sn शीर्षक डाउनलोड टिप्पणी
1 वि.नं. ३७/०७८-७९ (खुला), विविध सेवा, सहायकस्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना
2 वि.नं. ४४/०७८-७९ (खुला), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, अधिकृतस्तर छैटौं तह, इन्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको सूचना
3 स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अधिकृतस्तर छैटौ तहका प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
4 वि.नं. ४५/०७८-७९ (खुला), कृषि सेवा, कृषि प्रसार/एग्रोनोमी/बाली संरक्षण/वागवानी समूह, अधिकृतस्तर छैटौं तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
5 विज्ञापन/सूचना प्रकाशन गर्ने कार्य स्थगन गरिएको सूचना
6 वि.नं. १३/०७८-७९ (महिला), इन्जिनियरिङ्ग सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह, अमिन पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना
7 वि.नं. १४/०७८-७९ (आ.ज.) इन्जिनियरिङ्ग सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह, अमिन पदको वैकल्पिक सूचीबाट उम्मेदवार सिफारिस गरिएको सूचना

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.